समाचार

विद्यालय बाहिर रहेका किशोरीलाई पनि ‘एचपिभी’ खोप

दैलेख : अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार व्यवस्था गरेको छ । सोही ऐनमा शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव नगरिने उल्लेख छ...

पुरा पढ्नुहोस
आयोजनाहरुको समिक्षा गर्दै जलस्रोत मन्त्रालय

सुर्खेत ः कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आयोजनामा मातहतका निर्देशनालय र कार्यालयहरुले चालु आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गरिरहेका विभिन्न आयोजनाको समीक्षा कार्यक्रम आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । मन्त्रालयका सचिव इन्द्रदेव...

पुरा पढ्नुहोस
भौतिक विकाससँगै रोजगारी प्रमुखतामा

दैलेख : दैलेख समृद्धिको गुरुयोजनामा भौतिक विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जनालाई प्रमुखता दिइएको छ । शनिबार दैलेख समृद्धिको गुरुयोजनामा सर्वपक्षीय छलफल गरी जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई प्रमुखबनाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकास योजनालाई...

पुरा पढ्नुहोस
आफ्नो अधिकारमा स्पष्ट, जिम्मेवारी बहनमा सधैँ सक्रिय

सुर्खेत : कार्यपालिका सदस्यहरूको भूमिका, कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयनले स्थानीय सरकारको सुशासन, विकास र स्थायित्वलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ । विशेष गरी नेपालका नगरपालिकाहरूमा कार्यपालिका सदस्यहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ, जसले विकास...

पुरा पढ्नुहोस
सरकार जबर्जस्ती चलेको छ : दाहाल

सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जबर्जस्ती चलेको आरोप लगाएका छन्। बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यो सरकारप्रति आफ्नो सुरुदेखिको शंका सही सावित भएको बताएका हुन् । उनका...

पुरा पढ्नुहोस
बाँकेमा बीस प्रजातिका चरा

नेपालगञ्ज : बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता...

पुरा पढ्नुहोस
असमानता विरुद्धको अभियानमा प्रभात फेरी

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा असमानता विरुद्धको अभियान अन्तर्गत ¥याली सहित कोणसभा गरिएको छ । गैर सरकारी संस्था महासङ्घ कर्णाली प्रदेश सुर्खेत लगायतका विभिन्न निकायहरूको आयोजनामा असमानता विरुद्धको ¥याली निकालिएको हो । समाजमा...

पुरा पढ्नुहोस
जिम्मेवारीमा रहेको बेला निर्भिकतापूर्वक काम गर्नुपर्छ

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्ने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा अष्ट्रेलीयन सरकार र द एशीया फाउन्डेसनको स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा मुख्यमन्त्री...

पुरा पढ्नुहोस
भाडाकै घरमा गाउँका सरकार

लेख : सङ्घीयतापछि सञ्चालनमा आएका गाउँका सिंहदरबारले भाडाका घरबाट सरकार सञ्चालन गर्दै आएका छन् । स्थानीय तह सञ्चालनमा आएको लामो समय भइसक्दा समेत उनीहरूले हालसम्म आफ्नै भवन निर्माण गर्न सकेका छैनन् । स्थानीय तहका...

पुरा पढ्नुहोस
सुरुङ्गमार्गदेखि मिनी फेवातालसम्मको योजना बनाइँदै

दैलेख : दैलेख ऐतिहासिक, धार्मिक, सांस्कृतिकसँगै धेरै सम्भावना भएको जिल्लाहो । पछिल्ला दिनहरूमा दैलेखमा ग्याँस भण्डारण भएको पुष्टि भएपछि दैलेखकाअन्य धेरै विकासका विषयहरूमा पनि चासो र छलफल हुन थालेको छ । विकासमा एकजुट हुने दैलेखका...

पुरा पढ्नुहोस